2026-09-05 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो

2026-09-05

काठमाडौँ | पृथ्वी राजमार्गको अवरोध हटाउन कृष्णभीरमा भइरहेको कार्यमा महत्वपूर्ण प्रगति भएको छ। सडक विभागका अनुसार शनिबार दिउँसो १ : ३० बजेसम्मको अपडेट अनुसार पहिरो प्रभावित क्षेत्रको भित्री भागबाट नयाँ ट्र्याक निर्माण गर्ने कार्य अन्तर्गत दुवैतर्फको ट्र्याक जोडिएको छन्।

पहिरोका कारण सिर्जित समस्या समाधान गर्न दुवैतर्फबाट खन्ने कार्यलाई तीव्रता दिइएको थियो। हालसम्म दुवैतर्फ गरी कुल २५२ मिटर ट्र्याक खन्ने काम सम्पन्न भएसँगै अस्थायी ट्र्याक जोडिएको विभागले जनाएको छ। विभागका अनुसार हाल जोडिएको यो ट्र्याक प्रारम्भिक मात्र हो। यो खण्डमा अहिले एक्स्काभेटर (मेसिन) हरू मात्र आवतजावत गर्न मिल्ने अवस्था छ। यसलाई पूर्ण रूपमा यातायात सञ्चालन योग्य बनाउन अझै केही समय लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु