2026-09-07 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल

2026-09-07

काठमाडौँ | सभामुख डीपी अर्यालले हतारमा गरिने पुनस्र्थापना र पुनर्निर्माण अस्थायी हुने बताएका छन् । उनले संघीय सरकारले स्पष्ट कानुन र विधि नबनाएसम्म स्थायी संरचना निर्माण गर्न नहुने उल्लेख गर्दै चाडपर्वलाई लक्षित गर्दै पीडितहरूलाई फास्ट ट्रयाकमा पुनस्र्थापना गर्ने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

सभामुख अर्यालले राहत वितरणमा विभेदकारी अवस्था नआउनेतर्फ सचेत रहन आग्रह गर्दै स्वदेशी तथा विदेशी दातृ निकाय र नागरिकहरूबाट प्राप्त राहत सामग्रीहरूलाई समयमै र व्यवस्थित रूपमा वितरण गर्नुपर्ने बताए ।‘उद्धार र राहतका काम मिडियामा प्रचारप्रसार गर्ने र सामाजिक सञ्जालमा लाइक पाउनका लागि मात्रै फोटो÷भिडियो राख्ने प्रवृत्तिबाट जोगिनुपर्छ ’ उनले भने । गल्छी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुखले विपद्मा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ