काठमाडौँ | गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छातीमा समस्या देखिएको हो ।
समस्या देखिएपछि मंगलबार स्वास्थ्य परीक्षणका निम्ति गृहमन्त्री गुरुङ राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका छन् ।