2026-09-23 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

2026-09-23

काठमाडौँ | नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेकालाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार सदस्य बन्नको लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको जानकारी गराएका छन्।

१५ औँ महाधिवेशनका क्रममा इलामको माइजोगमाई गाउँपालिका ५ को वडा अधिवेशन मार्फत क्षेत्रीय प्रतिनिधि चुनिएका इलामका सुजल चापागाईँ १७ वर्ष पूरा गरी १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएकाले उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरिएको समेत विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘आगामी ०८३ माघ १८ गते निजको उमेर १८ वर्ष पुरा हुने नागरिकता विवरण अनुरूप तत्पश्चात् मात्रै निजले चाहँदा पार्टी सदस्यता कायम हुने स्पष्ट गरिन्छ ।’

अन्य कुनै जिल्लाका पनि वडा तहमा भएका निर्वाचनहरूमा यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी