2026-11-10 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो

2026-09-25

काठमाडौँ | अविरल वर्षासँगै कोशीमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि कोशी ब्यारेजको ३३ वटा ढोका खोलिएको छ । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । तीमध्ये ३३ ढोका खोलिएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

अहिले कोशी ब्यारेजमा २ लाख ५६ हजार क्युसेक बाढी मापन भएको छ । अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक मापन भएको थियो । पानीको सतह बढे पनि कोशीमा अहिलेसम्म जोखिम नरहेको मन्त्रालयकी उपसचिव आचार्यले बताइन् । तर, स्थानीय प्रशासनले जोखिम बढ्न सक्ने आकलन गरेर सो क्षेत्रमा आवश्यक सतर्कता अपनाएको छ ।

जोखिम बढेमा थप ढोकाहरू खोलिने स्थानीय प्रशासनको तयारी छ । कोशी पुल भएर चल्ने सवारी साधन रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने