२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केसीकाे नेतृत्वमा पर्यटन सहकारी संस्थाकाे नयाँ कार्यसमिति चयन

२०७४, २९ कार्तिक बुधबार ०३:४५

 प्रज्वल पाैडेल/कात्तिक २९, रामेछाप ।
पर्यटन व्यवसायी सहकारी संस्थाकाे अध्यक्षमा कृष्णहरि केसी निर्वाचित भएका छन् ।

रामेछाप जिल्लाकाे खाँडोदवी–६ मा रहेको सहकारीको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले केसीकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तेजबहादुर बोहोरा, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी र सचिवमा रमेश केसी निर्वाचित भएका हुन् ।


त्यसैगरी सदस्यहरुमा ध्यानबहादुर तामाङ, खड्गबहादुर कार्की, गोपाल नेपाली र अम्बिका कार्की लगाएत निर्वाचित भएका छन् ।

त्यसैगरी श्यामकृष्ण श्रेष्ठले संयाेजकत्वमा लेखा समितिमा गठन भएकाे छ । समितिकाे सदस्यमा अरुण पाैडेल र रमा घिसिङ रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रामेछाप जिल्ला समन्वय समितिका सभापति प्रेमबहादुर खड्का र विशेष अतिथिमा खाँडादेवी गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङ रहेका थिए ।

कार्यक्रममा सफल उद्यमि व्यवसायीहरुका साथै, शेयर सदस्य, अाम जनसमुदायहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे ।


नवनिर्वाचित अध्यक्ष केसीले संस्थाले ग्रामीण क्षेत्रका नागरिकको हितमा विभिन्न सेवामूलक कार्यक्रम समेत गर्दै अाएकाे जानकारी दिनुभयाे । उहाँले पर्यटन सहकारी संस्थाले ग्रामीण क्षेत्रकाे नागरिककाे जीवनस्तर उकास्न र एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने