2026-07-03 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गाउँ गाउँमा चुनावले यसरी निम्तायो दुस्मनी

2017-11-15

कात्तिक २९, मुगु । मुगुमा चुनावको रौनकता संगै गाउँ गाउँमा चुनावले एक आपसमा दुस्मनी निम्ताउर्दै गहेको छ । 

चुनावमा घरदैलो कार्यक्रम गदै गरेका राजनैतिकदलका कार्यकता हरु बिच एक आपसमा दुस्मनी बढ्दै गहेको हो । मुगुमा मुख्यत लौकतान्त्रीक गठबन्धन नेपाली काग्रेश र वामगठबन्धन नेकपा एमाले बिच प्रतिष्पदा हुने भएकाले पनी कार्यकता बिच दुस्मनीका क्रियाकलाप बढ्दै गहेका देखिन्छन । 

नेता देखि कार्यकता सम्म आपनो पक्षमा जितहात पार्न भन्दै रातदिन नभनि घरदैलो कार्यक्रम लाई तिव्रताका साथ अगाडी बढाएका छन ।मुगुमा रहेका चार भेग सौरु,करान,खत्याढ र गमभेगमा यतिबेला च्नावले छप्पकै ढाकेको छ । 

युवा हरु लगायत कामदार हरु पनी विपक्ष संग बोलचाल गदैन । पानी पधेरा घाँसदाउरा लगायतमा पनी आफनै पाटी बाहेक अन्य संग जादैनन् । प्रचा पम्पलेट जताततै टाँसिएका छन भने उम्मेदार चुवावी प्रचार प्रसारका लागी गाउँ गाउँमा गहेका छन । 

पहिलो चरणमा मुगुमकार्मारागं गहेका राजनैतिक दलका उम्मेदार यतिबेला सौरु र खत्याड भेग तिर चुनावी घरदैलो गदै छन भने । प्रदेशका उम्मेदार छायाँनाथ रारा नगरपाली भित्रनै चुवानी कार्यक्रम आमसभा गदै छन । 

मुगुमा लौकताीन्त्रक गठबन्ध नेपाली काग्रेश बाट प्रतिनिधि सभामा  हस्त बहादुर मल्ल र वाम गठबन्धन बाट एमाले बाट गोपाल बम मैदानमा उत्रेका छन भने प्रदेश सभा १ मा लोकतान्त्रि बाट काग्रेशका तिलक बहादु्र मल्ल र वामगठबन्धनका दानसिङ परिवार बिच प्रतिष्पदा हुने भएको छ । 

प्रदेश सभा २ मा भने लोकतान्त्रि बाट काग्रेशका खड्का बहादुर शाही तथा वामगठबन्धन बाट एमालेका चन्द्र बहादुर शाहि बिच कडा टक्कर हुने देखिएको छ । नन्द बहादुर रोकायाको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ