१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति शर्मा र मञ्जु पौडेलले हात जोडेर भोट मागे तर कसका लागि ?

३० कार्तिक २०७४, बिहीबार ०५:०९

कात्तिक ३०, काठमाडौँ | लोक दोहोरी क्षेत्रमा पशुपति शर्मा र मञ्जु पौडेल लोकप्रिय नाम हो । उनीहरुले गाएका दर्जनौँ गीत दर्शकको मनमा कहिल्यै नमेटिने गरी दर्ज भएका छन् । 


समय सापेक्ष विषयलाई समेटेर गीत लेख्ने र गाउने उनीहरु मिलेर एउटा चुनावी गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतले कुनै एक नेता वा पार्टीको मात्र नभई जनताको आवाज बोलेको छ । चुनाव नजिकिँदै गर्दा पशुपति शर्माले मतदाता शिक्षाको काम गर्ने प्रकारको गीत लेखेर सार्वजनिक गरेका हन् । चिल्ला कुरा गरेर मत कुम्ल्याउने नेतालाई व्यंग्य गर्दै उनीहरुले गीत मार्फत जनतालाई सचेत हुन आग्रह गरेका छन् । 

गतिलो मान्छे छान्न नसके देश दुरावस्थातर्फ धकेलिने सन्देश गीतमा छ । कुनै पार्टी वा नेताले नभई चुनावमा जनताको जित हुने पर्नेमा उनीहरुको जोड छ । हेर्नुहोस्, भोट दिनु अघि हेर्नै पर्ने गीत । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ