काठमाडौँ | नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रमेश धमलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले खस आर्य क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।