
काठमाडौँ | नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो । ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ ।