2026-10-10 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध

2026-10-10

काठमाडौँ | अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गलौदीस्थित पृथ्वी राजमार्ग त्रिशूली नदीले कटान गर्दा अवरुद्ध भएको छ। काभ्रेको रोशीमा आएको बाढीले बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, ललितपुरको कान्तिलोकपथ, गुल्मीको कालीगण्डकी करिडोर र सल्यानको बालुवासंग्रही सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन्।यसैगरी, धादिङको त्रिभुवन राजपथ, नवलपरासीको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक र मनाङको बेंसीसहरदेखि खाङ्सारसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

डोल्पाको भेरी करिडोरमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु