2026-10-10 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली

2026-10-10

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेलसँग कुनै मनमुटाव नरहेको प्रस्ट पारेका छन्। स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै कुनै मनमुटाव नभएको बताए।

हिजोको बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिट्ब्यूरो, ज्येष्ठ कम्युनिस्ट मञ्च र विभागका जिम्मेवारीको विषयमा सहमति जुट्न सकेको थिएन। ओली एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको थियो। बैठकलगत्तै घर पुगेका ओलीले महासचिव शंकर पोखरेललाई फोन गर्दा पनि नउठाएपछि अर्का नेता विष्णु रिमालमार्फत गुण्डु लगिएको चर्चा भएको थियो।

एमालेका उपमहासचिव लेखराज भट्टले पनि अध्यक्ष र महासचिवबीच कुनै विवाद नभएको दाबी गरे। बैठकपछि उनले भने, ‘कुनै विवाद छैन। सर्वसम्मत रूपमा नै निर्णय भएका छन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध