2026-10-10 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी

2026-10-10

काठमाडौँ | नेकपा (एमाले) का नेता छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी ओलीप्रति महासचिव शंकर पोखरेलबीच रुष्ट बनेको भन्ने चर्चा गलत भएको दाबी गरेका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले अध्यक्ष ओलीको फोन नउठाएको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे।

उनले भने, ‘यो बिल्कुल गलत छ। पार्टी अध्यक्ष र अध्यक्षको नेतृत्वमा भएका हामी पदाधिकारीहरू, स्थायी कमिटीका नेताहरू सबै विभिन्न हिसाबले सम्पर्कमै रहेका हुन्छौँ। यसलाई प्रायोजित ढङ्गले अगाडि सार्न खोजिएको हो कि भन्ने मलाई लागेको छ। त्यो भ्रममा कोही पनि नरहनका लागि आग्रह गर्छु।’

नेतृत्वबीचका विषय छलफल, विमर्श र संवादबाटै टुङ्गोमा पुग्ने बताए। उनले थपे, ‘जे जति विषय छन्, त्यो नेतृत्वको बीचमा छलफल भएर, विमर्श भएर, संवाद भएर नै अगाडि बढ्ने हो। बुझाइमा कहीँ कतै एकरूपता कायम हुन सकेको छैन भन्ने लाग्यो भने पनि संवादबाटै बुझाइमा एकरूपता बनाउने हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध