मङ्सिर ५, काठमाडौँ | साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, काठमाडौँ | साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिनुहोस् अनि पाउनुहोस निशुल्क इन्टरनेट र स्मार्ट फोन

५ मंसिर २०७४, मंगलवार १२:३९

मङ्सिर ५, काठमाडौँ | साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको छ ।

तपाईले आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउनु हुनेछ । साथै स्मार्ट फोन समेत पाउनु सक्नु हुनेछ ।

यो अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालनागर्नुपर्ने हुनेछ । यदी तपाईले एक जनालाई सल्लाह दिएर उहाले वल्र्डलिंकको सेवा जडान गर्नु भयो भने तपाईले र साथीले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनु हुनेछ ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वहँहरुले वल्र्डलिंकको सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउनु हुनेछ साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ । तपाइको सल्लाह मानेर चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ । त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो