१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा नेकपाका जिल्ला इन्चार्जसहित १० जना पक्राउ

१२ मंसिर २०७४, मंगलवार १२:४३

मङ्सिर १२, अर्घाखाँची । निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्न सक्ने आशंकामा प्रहरीले नेकपा (विप्लव) का जिल्ला इन्चार्ज सुमन भनिने गंगाप्रसाद ज्ञवालीलाई नियन्त्रणमा लिएको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिनुभयो । उनी २०७२ सालदेखि उक्त पार्टीका जिल्ला इन्चार्जका रुपमा काम गर्दै आएका छन् । 

जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म सो पार्टीका नेता तथा कार्यकर्ता गरी १० जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिसीले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु