मङ्सिर २४, तेहरान, इरान (रासस/एपी) : इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, तेहरान, इरान (रासस/एपी) : इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको स"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबसँग इरानको सुमधुर सम्बन्ध बन्न सक्नेः तर यस्तो सर्त

२४ मंसिर २०७४, आईतवार १७:३९

मङ्सिर २४, तेहरान, इरान (रासस/एपी) : इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने बताउनुभएको छ । 

आइतबार प्रशारण गरिएको सम्बोधनमा रौहानीले भन्नुभयो, “इजरायलसँगको ‘गलत मनसायबाट निर्देशित मित्रता‘लाई त्यागेमा क्षेत्रीय प्रतिद्वन्दीहरू साउदी अरबसँग ‘सुमधुर सम्बन्ध’ कायम गर्नसक्ने विश्वास गर्नुभयो ।” 

उहाँले साउदीले यसका लागि यमनमा गर्दै आएको अमानवीय गोलाबारीलाई रोक्नु पर्ने साथै यमनी हुठी समुहलाई सघाउन छोड्नुपर्ने बताउनुभयो । 

इरान र साउदी अरबबीचको कुटनीतिक सम्बन्ध प्रसिद्ध सिया धर्मगुरुलाई फाँसी दिएपछि बदलामा सन् २०१६ को जनवरीमा इरानी प्रदर्शनकारीले साउदी कुटनीतिक नियोगमाथि हमला गरेपछि ती मुलुकबीचको सम्बन्धमा समस्या देखिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य