2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालसम्मको गणना भएको समानुपातिक मत: एमालेलाई ४१ सिट, अन्यलाई कति-कति ? (अपडेट)

मङ्सिर २६, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । 

अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले झन्डै ८ लाख मत पुर्याउन लाग्दा कांग्रेस दोश्रो, माओवादी केन्द्र तेश्रो, संघीय समाजवादी फोरम, नेपाल चौथो, विवेकशील साझा पार्टी पाँचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं, राष्ट्रिय जनता पार्टी नेपाल सातौँ, नयाँ शक्ति पार्टी, नेपाल आठौँ,  राष्ट्रिय जनमोर्चा नवौं र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दशौँ स्थानमा छ । 

तीन ठुला दल, कसले कति ? 

प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा ७ लाख ९२ हजार ७८२ मत पाएको छ भने दोश्रोमा कांग्रेसले ७ लाख ४७ हजार ५९७ मत पाएको छ | त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म ३ लाख २८ हजार ८४५ मत प्राप्त गरेको छ । 

(प्राप्त मतका आधारमा)  

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 792782

नेपाली काँग्रेस: 746597

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 328845

संघीय समाजवादी फोरम, नेपाल: 49254

विवेकशील साझा पार्टी: 45579

राष्ट्रिय प्रजातन्त्र पार्टी: 43725

राष्ट्रिय जनता पार्टी नेपाल: 33719

नयाँ शक्ति पार्टी, नेपाल: 28755

राष्ट्रिय जनमोर्चा: 16945

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 16024

अन्य: 55907

प्रतिशतको आधारमा प्रमुख ३ पार्टीको कति-कति सिट आउला ? 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 37.71% (अनुमानित सिट: ४१ सिट)

नेपाली काँग्रेस: 35.51% (अनुमानित सिट: ३९ सिट)

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 15.64% (अनुमानित सिट: १७ सिट)

यो हालसम्मको मतगणनाले देखाएको अनुमान मात्र हो | निर्वाचनमा अन्य दलले पनि समानुपातिक सिट पाउँछन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई