मङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २ मा पाँचौं स्थानमा रहेको छ |
प्रदेस सभा- समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा)
१, नेपाल कम्युनिष्ट पार्टी (एमाले): 578619
२. नेपाली काँग्रेस: 485388
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 184549
४. संघीय समाजवादी फोरम, नेपाल: 55557
५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 53484
अन्य: 121820
१. नेपाली काँग्रेस: 264891
२. संघीय समाजवादी फोरम, नेपाल: 208326
३. राष्ट्रिय जनता पार्टी नेपाल: 202232
४. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 177817
५. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 115650
अन्य: 96494
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 549085
२. नेपाली काँग्रेस: 456031
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 255061
४. विवेकशील साझा पार्टी: 99931
५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 54539
६. अन्य: 124085
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 340051
२. नेपाली काँग्रेस: 333814
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 114622
४. नयाँ शक्ति पार्टी, नेपाल: 24307
५. राष्ट्रिय जनमोर्चा: 19226
अन्य: 51849
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 459258
२. नेपाली काँग्रेस: 450889
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 209815
४. संघीय समाजवादी फोरम, नेपाल: 66706
५. राष्ट्रिय जनता पार्टी नेपाल: 43825
अन्य: 136720
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 137071
२. नेपाली काँग्रेस: 127804
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 98144
४. राष्ट्रिय प्रजातन्त्र पार्टी: 13677
५. नेपाल मजदुर किसान पार्टी: 7054
अन्य: 15963
१. नेपाली काँग्रेस: 247869
२. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 221747
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 112594
४. राष्ट्रिय जनता पार्टी नेपाल: 18684
५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 13911
अन्य: 27176
नोट: प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड लाग्ने व्यवस्था छ | माथिको सबै डाटा निर्वाचन आयोगमार्फत उपलब्ध भएका आधिकारिक डाटा हुन् |