रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ"/>
१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल सरकार डराएर हो, अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे (भिडियो)

२८ मंसिर २०७४, बिहीबार १६:३१

मङ्सिर २८, काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारी चलेको छ । 

रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाई चिड्यायो र दिल निशानी मगरलाई सामाजिक संजालमा बिरोध गर्नेहरुको लहर नै उर्लियो । तर यता दिल निशानी मगरले भने रबि लामिछाने नेपाली नागरिक नभएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन । उनले रवी लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको बताउदै लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरेका छन ।

ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने आफु नै कानुनविपरित नेपालमा बसेर पत्रकारिता गरेको आरोपसमेत उनले लगाएका छन् । उनले भने – 'के थाहा ! रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ?' कुन सन्दर्भमा दिल निसानीले यसो भने भिडियोमा हेर्न सक्नुहुनेछ । लामिछानेले अमेरिकाको पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार नभएको उनले बताए । उनले भनेका छन् – 'अरु देशमा भएको भए लामिछाने पक्राउ परिसक्थे.. ।' मगरले सकारात्मक हुँदै भनेका छन् – 'लामिछानेले अमेरिकाको नागरिकता त्यागेर आउन स्वागत गर्न जान्छु । म उनको बारेमा सकारात्मक लेख्छु |… तर उनि अहिले कानुनी जटिलतामा छन् । अरुलाई कानुन सिकाउँदा आफुले पनि कानुन मान्नु पर्छ ।' 

यसै बिषयमा पत्रकार डि.बि. बुढाथोकीले समसामयिक बिषयमा दिल निशानी मगर संग गरेको अन्तर्वार्ताको सम्पादित अंश:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ