२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरुको अंगबाट झिकिए यस्ता अचम्म लाग्दा चिजहरु – अमेरिकी रिपोर्ट

२०७४, १४ पुष शुक्रबार १३:१३

एजेन्सी | अमेरिकाको कन्ज्यूमर सेफ्टी प्रोडक्ट कमिशनले हालसालै अचम्म लाग्दो रिपोर्ट सार्वजनिक गरेको छ । कमिशनको २०१७ को रिपोर्ट अनुसार इमरजेन्सी अवस्थामा मेडिकल भर्ना भएका महिलाहरुको गोप्य अंगबाट बिभिन्न बस्तुहरु अड्किएर निकालिएको अचम्म लाग्दो घटनासम्बन्धि रिपोर्ट सार्वजनिक गरेको हो । 

इमर्जेन्सी अवस्थामा मेडिकल भर्ना भएका महिलाहरुलाई अप्रेशन पछी डाक्टरहरुले बिभिन्न सामानहरु बाहिर निकालेको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार अमेरिकाका केहि मेडिकल सेन्टर्समा गरिएको सर्वे समावेश गरिएको छ । डाक्टरहरुले दिएको जानकारी अनुसार प्राय इमरजेन्सी घटनामा अस्पताल भर्ना गरिएका महिलाहरुको गोप्य अंगमा केहि कुरा अड्किएको र निकाल्न नसकिएको समस्या लिएर महिलाहरु मेडिकल भर्ना भएका थिए । डाक्टरहरुको दावी अनुसार प्राय त्यस्ता घटना महिलाहरुको आफ्नै लापरवाहीको कारण घटेको हो ।

अपरेशन गरेका डाक्टरहरु समेत अचम्मित पार्ने खालमा कुराहरु अप्रेशनबाट निकालिए । यस बारे खुलाशा गर्दै डाक्टरहरुले अन्तर्वार्तामा बताए कि महिलाहरुको गोप्य अंगभित्रबाट यस्ता चिजहरु निकालिए जसको कारण डाक्टरहरु समेत अचम्मित भए । जसमा साबुन देखि लिएर टावेल र मोबाइलको एयरफोन जस्ता चिजहरु रहेका छन् । केहि रिपोर्ट अनुसार महिलाहरुले जानाजान त्यस्ता सामानहरुको प्रयोग गरे जसको कारण उनीहरु अस्पतालसम्म धाउन बाध्य बने । केहि घटना भए हस्तमैथुनको क्रममा भएको रिपोर्टमा दावी छ । 

पुरुष पार्टनरको अनुपस्थितिमा गरिने सेक्स सम्बन्धि क्रियाकालापका कारण कहिलेकाही यस्ता घटनाहरु सार्वजनिक हुन्छन । कतिपय घटनाहरु भित्रभित्रै लुक्ने गर्छन तर मेडिकल तथा अस्पतालमा भने यस्ता रिपोर्टहरु फाटफुट मात्रामा आउने गर्छन । बिकशित मुलुकमा सेक्सको लागि पुरुष वा महिला पार्टनरनै चाहिन्छ भन्ने भन्दा पनि काम चलाउका बिभिन्न सामग्रीहरु प्रयोग हुन्छन जसमा पुरुष तथा महिलाहरुले आफ्नो यौन सन्तुस्टको लागि उपयोग गर्छन । त्यस क्रममा सन्तुस्टीको लागि नजिक भेटिएका सामानहरुको प्रयोग गर्ने गरिन्छ र त्यसले दुर्घटना निम्त्याउन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह