२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीसँग एकताबारे छलफल गर्न भोली एमाले स्थायी समिति बैठक बस्ने

२०७४, २३ पुष आईतवार १४:४५

पुस २३, कठमाडौं | नेकपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ । भोली दिउसो २ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक डाकिएको छ ।

भोली हुने बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने बताइएको छ । पार्टी एकताका विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

चितवनबाट आजै काठमाडौं फर्किएका दाहाल ओलीलाई भेटन साँझ सवा छ बजे बालकोट पुगेका थिए ।

यसअघि दाहालले पार्टी बैठकमा एकताबारे ओलीसँग ठोस छलफल गर्ने बताएका थिए । एकतापछि बन्ने पार्टी र सरकारको नेतृत्व, पार्टी सिद्धान्त र संगठनबारे दुई पार्टीबीच छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा