२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमालाई मन पराएका शिक्षकले आफ्नै बिद्यार्थी मारे, लास सहित स्कूल ब्याग र जुत्ता बोरामा…

२०७४, २५ पुष मंगलवार १७:२५

पुस २५, भोपाल | भारतको मध्ये प्रदेशमा पर्ने भोपालमा एक स्कूले बालकको अपहरण पछी हत्या भएको छ । हत्याको पनि अचम्मको कारण छ । 

घटना अनुसार अपहरणमा परेका ८ बर्षीय भरत नाम गरेको बिद्यार्थीको हत्याको मुद्धामा प्रहरीले ट्यूशन पढाउने शिक्षकलाई पक्राउ गरेको छ । बिद्यार्थी सोमवार आफ्नो बहिनीसँग स्कूल गएका थिए । उनि भोपालको बैरागढस्थित क्राइस्ट मेमोरियल स्कूलमा दुई कक्षामा अध्ययनरत थिए । बोरामा बन्द अवस्थामा उनको शव सोमवार साँझ स्कूलदेखि १३ किलोमिटर पर मुबारकपुर जोडमा भेटिएको थियो । 

हत्याको बिषयमा अनुसन्धान जारीरहँदा केहि कारण भने बाहिरिएका छन् । बालक हत्याको कारणबारे बालककि आमाले बताए अनुसार ति शिक्षकले उनीसँग बदला लिन हत्या गरेको बुझिएको छ । ति शिक्षकले बालकको आमालाई मन पराएपछी सबै छाडेर आउन आग्रह गरेका थिए तर उनि नमानेपछि तेरो सबै बर्बाद गर्दिन्छु भन्दै धम्कि दिएका थिए । 

स्कुल गएको छोरा दिउसो २ बजे घर फर्किएन । छोरा घर नआए पछी स्कुल पुगेका बुबा परसुरामले स्कुलबाट छुटिसकेको बताए तर भरत घर पुगेका थिएनन् । त्यस लगत्तै प्रहरीलाई खबर गरिएको थियो । लगत्तै दिउसो ४ बजेतिर भरतको शव बोरामा भेटिएको खबर आयो । 

बोरामा भरतको स्कुल ब्याग र जुत्ता समेत फेला परेको थियो । ८ बर्षीय बालक भरतलाई जुत्ताको लेसले घाटीमा कसेर मारिएको थियो । 

माथिको तश्विरमा: एकापट्टी भरतकि आमा, अर्कोपट्टी हत्या भएका ८ बर्षीय बालक भरत 

माथिको तश्विरमा: बालकको शब बोरामा हालेर मोटरसाइकलमा लाँदै गरेका आरोपी | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह