2026-09-14 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुवर्णावति गाउँपालिकाको सुलीचौर बजारमा बैङकिङ कारोबार सुचारु

मनिषा राई/पुस २६, रोल्पा । पुर्वी रोल्पाको सुवणावति गाउपालिकाको सुलीचौर बजारबाट पनि अव सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने सम्पुर्ण बैङिकङ्ग कारोबार सुचारु हुने भएको छ ।

पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने बैङिकङ्ग कारोबार को लागि  सदरमुकाम  लिवाङमा रहेको नेपाल बैङक लिमिटेडमा खाता खोल्नु पर्ने बाध्यात्मक कार्यको अन्त्य गर्ने हेतुले वडाअध्यक्ष गन्ज क्षेत्रीको पहलमा उक्त सेवा सुचारु हुन लागेको हो ।

पुर्बी रोल्पाका साबिकका करिब २३ गा.बि.स. का जनताहरुले पाएको दुख कस्ट र सुबिधालाई मध्यनजर गरि अगाडि बढाइएको उक्त पहल स्वरुप अब देखि सुवर्णावती गाउपालिका वडा न.४ सुलिचौरमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा सम्पुर्ण उपभोक्ता समितिले खाता खोली कारोबार गर्न सक्ने प्रबन्ध मिलाइएको छ ।

जसले गर्दा अब उपभोक्ता समितिको खाता खोल्न लिवाङ जानू पर्ने छैन । सुवर्णावति गाउपालिका वडा न. ४ का वडाअध्यक्ष गन्ज क्षेत्रीको पहलमा केही महिना अगाडि उक्त बैंकले एटिएम सर्भिस समेत सुरु गरेको वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ