२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रकवि घिमिरेलाई अवार्ड तथा विभिन्न सम्मान प्रदान गरिने

१२ माघ २०७४, शुक्रबार ०८:००

माघ १२, पोखरा | चाहाना मिडिया प्रालिले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रु ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । 

सो अवार्ड आगामी २०७५ साल वैशाख १५ गते प्रदान गरिने छ, अवार्डबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चाहाना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले भन्नुभयो – “वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई रु ११ हजार १५१ नगदसहित विशिष्ट लोक साहित्यकर्मीका रुपमा सम्मान गर्नेछ ।” 

यसैगरी सांगीतिक क्षेत्रका विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्नुका साथै वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइरालालाई विशेष सम्मान गर्न लागेको उहाँले जानकारी दिनुभयो । 

सांगीतिक क्षेत्रको विकास एवं विस्तारका लागि स्रष्टा र सिर्जनालाई सम्मान तथा प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका साथ सो कार्यक्रम आयोजना गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ