By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    50 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    18 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    24 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    41 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुर्खेत: बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > सुर्खेत: बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता
समाजसुर्खेत - SKT

सुर्खेत: बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता

साझासवाल
Last updated: January 31, 2018 4:16 pm
साझासवाल
2 Min Read
Share

माघ १७, सुर्खेत । सुर्खेतमका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले अपाङ्गता भएका बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधवार विंग्स फाउण्डेशनको परिचयात्मक कार्यक्रममा डा. केसीले सुरु गरेको न्यानो सुर्खेत अभियानको समेत सह्राना गर्दै उनीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

डा.केसीले विगत १ वर्षदेखी विंग्स फाउण्डेशन मार्फत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच, न्यानो कपडा वितरण र स्टेशनरी सामग्री प्रदान जस्ता विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । 

कार्यक्रममा डा.केसीले अवका दिनमा समाजमा कुनैपनि कारणवाट अपाङ्गता भएका बालवालिकाहरुलाई पुर्नस्थापना गर्नका लागि सरोकारवालाहरु एक जुट भई काम गर्नुपर्ने वताए। उनले १ वर्षको अवधिमा विंग्स फाउण्डेशन नेपालमा १ सय २८ जना बालबालिकाहरु आएको वताए ।

बुधवार संस्था परिचय कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकालगायत सरोकारावाला पक्षहरुले अपाङ्गताभएका बालबालिकाहरुको लागि थालिएको कामलाई सक्ने सहयोग गर्ने बचन दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, जिल्ला शिक्षा कार्यालयका भोजप्रसाद लम्साल, सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला, विश्व स्वास्थ्य संगठनका डा. दिपेश श्रेष्ठ, मप क्षेत्रीय अस्पतालका डा. रुपक कँडेल, वातावरण सहकारीका अध्यक्ष तेजप्रसाद पौडेललगायतले गच्छे अनुसारको सहयोग गर्ने बचन दिएका छन् ।

डा. केसीले सुर्खेतका विपन्न बस्तीहरुमा पुगेर बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य जाँच गर्नुका साथै न्यानो कपडा पनि वितरण गर्ने गरेका छन् । 

उनले अति विपन्न बालबालिका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको लागि आफूले फाउण्डेशनको स्थापना गरेको बताए ।महिला तथा बालबालिका कार्यालयको नीतिभित्र रही अति विपन्न, आमा बाबु नभएका बालबालिकाहरुलाई स्टेशनरी प्रदान गरिने विंग्स फाउण्डेशनका सचिव किरण बस्नेतले बताए । 

उक्त अभियानबाट वराहताल गाउँपालिकाको अतिविपन्न समुदायको बसोबास रहेको वडा नं. १, २, ३, ४, ९ र १० मा स्वास्थ्य शिविर र स्टेशनरी वितरण गरिसकिएको उनले जनाए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुर्खेतमा प्रदेश प्रमुखको कार्यालयका लागि भवन अभाव
Next Article सुर्खेतमा काठ लोड गरिएको ट्याक्टरसहित तीन जना पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

भर्तामा एघारौं अभ्यास पाठशाला संचालन

57 years ago
काठमाडौँ - KTMसमाज

मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा

57 years ago
काठमाडौँ - KTMसमाज

के नेपालमा उडानअघि हवाईमार्गको मौसमी अवस्था थाहा पाउन सम्भव छ,प्राधिकरण के भन्छ?

57 years ago
समाज

यस्तो रहने छ आजको मौसम, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?