२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौडा उप-महानगरले प्रदेश-३ का सांसदहरुलाई सरकारी क्वाटर मिलाईदिने

२०७४, २३ माघ मंगलवार ०२:१९

माघ २३, हेटौडा । तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा भएसंगै सांसदहरुलाई पनि भाडाको घरमा बस्नु नपर्नेगरी हेटौडा उपमहानगरपाकिलाले ब्याब्स्था मिलाउँदै छ । 

हेटौडामा प्रदेशका सबै सांसदहरुलाई भाडाको घरमा बस्नु नपर्ने गरी सरकारी क्वाटरको ब्याबस्था मिलाउन थालीएको हो । हेटौडामा रहेका एक दर्जन भन्दा बढी सरकारी संरचनामा प्रदेशका सांसदहरुलाई पनि बस्नेगरी ब्याबस्था गर्न लागिएको हेटौडा उपमहानगरपाकिलाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

तीन नंम्बर प्रदेशका मन्त्री, सचिबहरुलाई राख्नका लागि बिभीन्न सरकारी संरचनामा क्वाटर तयार भईसकेका छन् । अझैपनि बाँकी रहेका सरकारी संरचनामा प्रदेशका सांसदहरुलाई भाडाको घरमा बस्नुनपर्नेगरी सरकारी घरकै ब्याबस्था गर्ने तयारी थालिएको मेयर महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार