2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान प्रविधि विकासका लागि नेपाल र दक्षिण कोरीयाबीच सम्झौता

माघ २४, काठमााडौं । नेपालमा विज्ञान प्रविधिको विकासका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच सम्झौता गरेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय र दक्षीण कोरीया सरकारबीच नेपालको एकिकृत ग्रामीण विकास एवं विज्ञान र प्रविधि विकासको परीयोजनाको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 

उक्त सम्झौता पत्रमा नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सीक र नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय सचिब शंकर प्रसाद कोइरालाले सामुहिक हस्ताक्षर गरिएको छ ।

दक्षिण कोरीया सरकारले उक्त परियोजनामा १० मिलयिन अमेरिकी डलर (एक अर्ब नेपाली रुपियाँभन्दा बढी) नेपालको एकिकृत ग्रामीण विकासमा लगानी गर्नेछ जसमा काठमाडौ विश्वविद्याले मुख्य कार्यन्वयनको भुमीका निर्वाह गर्नेछ । 

यस ८ वर्षै परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवं प्रविधि क्षमतामा अभिवृद्दिका साथसाथै ग्रामीण नेपालीको जिवनस्तरमा पनि सकारात्मक परिवर्तन गरिने विश्वास लिइएको छ । 

काठमाण्डौ विश्वविद्यालयको परिसरमा एउटा अत्याधुनिक अनुसन्धान केन्द्र एवं ग्रामिण क्षेत्रहरुमा उपकेन्द्रहरुको स्थापना गर्दै नैपालमा उचित अनुसन्धान र विकासको वातारवरण सिजर्ना गर्ने र नेपाली समुदायको विकास आवश्यक्तालाई सम्बोधन गर्ने उदेश्य लिइएको छ ।

सम्झौता हस्ताक्षर गर्ने व्रmममा नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सीकले उक्त परियोजनाबाट नेपाली जनताको जिवन स्तरमा सकारात्मक परीवर्तन ल्याइने विश्वास व्यक्त गरे । 

साथै अर्थ मन्त्रालय नेपाल सरकारको सचिब शंकर प्रसाद कोइरालाको तर्फबाट उक्त परियोजनालाई सफल बनाउन कुनै कसर नराख्ने प्रतिबद्दता व्यतm गरे । कोइकाले सन् १९९१ देखि नेपाल सरकारलाई शिक्षा, कुषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई