Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखलाई हाइड्रोहव बनाउने प्रतिबद्धता

२०७४, २६ माघ शुक्रबार ०२:५१

माघ २६, दैलेख । दैलेख जिल्लालाई हाइड्रो हवको रुपमाविकास गर्ने उद्योगी, व्यापारिहरुले घोषणा गरेका छन् ।

‘उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार’भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभातथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रममा उद्योगी, व्यापारिहरुले यस्तो घोषणा गरेका हुन् ।

दैलेखसंगै छिमेकी जिल्ला सुर्खेतका उद्योगी व्यापारीहरुले राष्ट्रकै महत्व बोकेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै, नौमुले, डुंगेश्वर गाउँपालिकामा रहेका लघु जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउदै यस बाहेकका विभिन्न खोलाहरुमा लघु जलविद्युत आयोजनाहरु संचालनगरि जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्ने बताएका हुन् ।

जल विद्युतबाहेक पेट्रोलियम, तामा, काइनेटिक जस्ता खनिजपदार्थहरु पाईने सम्भावनाहरुलाई खोजीगरि अनुसन्धान र उत्खननतर्फ अघि बढ्ने उद्योगी, व्यापारिहरुले घोषणा गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश