By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    10 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    37 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुर्खेतमा अख्तियारको अनुसन्धान सुस्त
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > सुर्खेतमा अख्तियारको अनुसन्धान सुस्त
समाजसुर्खेत - SKT

सुर्खेतमा अख्तियारको अनुसन्धान सुस्त

साझासवाल
Last updated: February 12, 2018 4:57 pm
साझासवाल
2 Min Read
Share

माघ २८, सुर्खेत | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको अनुसन्धान सुस्त देखिएको छ । अख्यितारको प्रगति विवरण अनुसार कार्यालयमा पर्ने उजुरी मध्ये कमै मात्र फछ्र्यौट हुने गरेको पाइएको हो । भ्रष्टाचार, अनियमितताका उजुरी धेरै पर्ने र थोरै मात्रा अनुसन्धान हुने भएकाले अख्तियारमा बर्षेनी उजुरीको चाङ्ग लाग्ने गरेको छ ।

हालसम्म चार सय ८३ उजुरी कार्यालयमा परेका छन् । जसमध्ये एक सय ५० वटा उजुरी मात्रै फछ्र्यौट गरिएको कार्यालयका उप–सचिव जंगबहादुर डाँगीले बताए । उनका अनुसार तीन सय ३३ वटा उजुरीमाथि अनुसन्धान हुन सकेको छैन् । कार्यालयले ३६ वटा उजुरी विस्तृत अनुसन्धान थालेको छ ।उनले कार्यालयमा सबैभन्दा बढी उजुरी शिक्षाका परेको बताए । प्रदेश ६ का १० जिल्लालाई कार्यक्षेत्र बनाएको आयोगको कार्यालय सुर्खेतमा शिक्षाका सबैभन्दा बढी उजुरी परेका छन् । एक सय ४८ उजुरी मध्ये ४३ वटा फछ्र्यौैट गरिएको छ ।

शिक्षाका एक सय पाँच उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक सय २२, स्वास्थ्यका २५, उर्जाका २२, सिँचाईका २० वटा उजुरी परेका छन् । यस्तै खानेपानी तथा सरसफाइका १७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयानका १३, सहरी विकासका ११, गृहका ११ भौतिक पूर्वाधार तथा यातायतमा १० उजुरी परेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षमा एकजनालाई रंगेहात पक्राउ पारेको बताएको छ । यस्तै चार लाख १७ हजार रुपैयाँ असुली गरेको छ । कार्यालयमा परेका उजुरीमध्ये कमै मात्रामा फछ्र्यौैट हुदाँ नागरिकहरुको जनविश्वास घट्दै गएको छ । विकास निर्माणमा भएको अनियमिततामाथि छानबिन होस भनि अख्तियारमा उजुरी दिने नागरिक निराश हुने थालेका छन् ।

विद्यालयमा भवन बनाउँदा गुणस्तर नभएको, छात्रवृति रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएका उजुरी धेरै परेको कार्यालय प्रमुख रविलाल पन्थले बताए ।कर्मचारी अभाव हुनुले नागरिकको अपेक्षा अनुसार उजुरीमाथि छानविन गर्न नसकिएको उनले बताए । प्रदेशमा कार्यसम्पादन गर्नका लागि अनुचित कार्यमा क्षेत्राधिकार नहुनु, भौगौलिक विकता, उजुरीको गुणस्तरीयता बृद्धि गर्न नसक्नुलगायतका चुनौती रहेको कार्यालय प्रमुख पन्थले बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कालिकोटमा बर्षाले जनजीवन प्रभावित
Next Article राष्ट्रियसभा सदस्यलाई गाउँपालिका र शान्ति मावि बाँगीबाट सम्मान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

7 months ago

एउटै विद्यालयमा २ प्राचार्य कहिले सम्म ? 

57 years ago
समाज

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMसुर्खेत - SKT

चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह सडकको सम्भाव्यता अध्ययन सुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?