2026-08-29 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अखिल छैठौं अर्घाखाँचीको बिशेष सांगठनिक अभियान

माघ २९ अर्घाखाँची | अखिल छैठौं अर्घाखाँचीले संचालन गरेको बिशेष सांगठनिक अभियान अन्तरगत आज पनि बिभिन्न तहमा कार्यक्रम सम्पन्न भएका छन् । जस अन्तरगत आज आदर्श माध्यमिक विद्यालय खनदहमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अखिल छैठौंका जिल्ला सदस्य आकाश भाटको अध्यक्षता र हिम्मत खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सह–सचिव सन्देश खनालले प्रशिक्षण दिनुभएको थियो । भेलाले सरोज खनालको अध्यक्षतामा ७१ सदस्यिय अखिल छैठौं आदर्श माध्यमिक विद्यालय मुल इकाइ समितिको गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा गोविन्द सुनार,सचिव सचिन के.सी.,सह–सचिव अजय खनाल र कोषध्यक्षमा सुजन खनाल चयन हुनुभएको छ ।

यस्तै आजै सोही टोलीले कालिका ने.रा.मावि खनमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले मनोज खड्काको अध्यक्षतामा ४१ सदस्यिय अखिल छैठौ कालिका ने.रा.मावि खनको गठन गरेको छ । जसको उपाध्यक्षमा अरुणा खनाल,सचिव अविनास खनाल,सह–सचिव सचिन पोख्रेल र कोषध्यक्षमा नवराज खनाल चयन हुनुभएको सन्देश खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ