फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
१२ माघ २०८२, आईतवार
अर्घाखाँची - AGK

६८अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने

६ फाल्गुन २०७४, आईतवार १५:३४

फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
सन्धिखर्क नगरपालिका र जिल्ला समन्वय समिति अर्घाखाँचीकाे संयुक्त अायाेजनामा दिवस भव्य रुपमा मनाउन थालिएकाे हाे ।
दिवसकाे अवसरमा भाेली सन्धिखर्कमा प्रभातफेरी प्रवचन लगायतका कार्यक्रम गर्न लागिएकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार भाेली हुने सम्पुर्ण कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।
भुसालका अनुसार दिवसकाे अवसरमा प्रभातफेरी सहित जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल बितरण, सन्धिखर्क भित्रका  विद्यालयहरु विच भलिवल प्रतियोगिता लगायतका कार्यक्रमहरु अायाेजना गरिएकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह