२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गमगढी बजार सफाईमा जुटे कर्मचारी र स्थानियबासी

९ फाल्गुन २०७४, बुधबार १६:४९

गमगढी बजार सफाईमा जुटे कर्मचारी र स्थानिय बासी  

दान बहादुर बुढा | फागुन ९, मुगु | सुन्दर रारा तालको छेउमा रहेको  गमगढी बजारलाई सुन्दर सोच्छा राख्नको लागी गमगढी बजारमा रहेका बिभिन्न निकायका कर्मचारी र स्थानि बासीहरुले सरसफाईमा जुटेका छन ।

कर्मचारी ,व्यापारी र स्थानियबासीहरु हतार हतारमा बजार सफा गर्न किन थालेका रहेछन भन्ने बल्ल थाहा भयो । कर्मचारीहरुको नेतृत्व गदै सिडियो र जनप्रतिनिधीको नेतृत्व गदै बजार रहेका २ वडाका अध्यक्ष आफै हातमा कुचो लिएर बजार सफा गर्न निस्कीएकाले पो रहेछ ।

गमगढी बजार सिडीयो कायालय हुदै जिल्ला अदालत,हुदै महाकाली उच्चमाबि बिद्यालय,सेडक्रस,नयाँरोड पूरै बजार सरसफाई गर्दा बिभिनन्न, प्रक्रितिका पलास्टीक,रक्सीका बोतल,लगाएकका बिभिन्न प्रकारको फोहोर गर२० कुन्टल फोहोरको ब्याबस्थापन गरीएको छ भर्ने आगामी दिनमा नियमित १५,२० दिनको फरकमा बजार सरसफाई अभियान नियमित चलाउर्ने स्थानिय यूवा रमेश मल्लले बताइका छन ।


गाँउका प्रत्र्यक घरमा चर्पी भएकोले खुल्ला दिशा  देखिन छाडेपनि सदरकुकाम गमगढीमा सार्वजनिक शौचालय र फोहोर फाल्ने व्यवस्था नहुदा सेवा लिन आउने सर्वधारणहरुले खुल्ला रुपमा दिशा पिसाव गर्ने र जथाभावी फोहर वस्तु फालिदिदा बजारक्षेत्र फोहोर भै जिल्ला पुर्ण दिशामुक्त घोषणा गर्न नकिएकाले यो आर्थिक बर्षको नगरपालिकाको बजेटमा सदरमुकाम गमगढीमा २ वटा सुविधासम्पन्न सार्वजनिक शौलालय बनाउन,चोक चोक र टोलमा सडने र नसडने फोहार जम्मा गर्ने डसविन राख्न र घरघरबाट निस्कने फोहरपानी निकासका लागी ढल निमार्णको लागी व्यवस्था गरेको र नगर क्षेत्र कै सरसफाईलाई ध्यानमा राखी आगामी चैतमा हुने नगरसभाको दोसो्र सभामा नगर सरसफाई कार्यविधी तथा नियमावली २०७४ को मस्यौदा पेश गर्ने तयारी गरेको छाँयानाथ रारा नगरपािलका को कायालयले बताउनु भयो । 

मुगु जिल्लामा रहेका साविकका २४ वटै गाविसहरु पुर्ण दिशा मुक्त गाविस घोषणा भै सक्दा पनि मुगु जिल्ला घोषणा गर्न बाकी रहेकाले आगामी चैतसम्म मुगु जिल्लालाई पुर्ण दिशा मुक्त जिल्ला घोषणा गर्न अहिले सदरमुकाम लगायत जिल्ला भरी सरसफाईका कार्यक्रम भैरहेका छन । भर्ने मुगु जिल्ला लाई नमुना बजारको रुपमा अगाडी बढाउर्ने उद्ेश्यका साथ जिल्लाको नमुनाको साथ सबै सरसफाईमा लागेका छौ सदैब बजार सरसफाईका नियमित सहयोगको अपेक्षा सहीत सुन्दर बजार सफा बजार बनाउर्ने एक जुटको लागी कर्मचारीहरुको नेतृते गरीरहेका प्रमुख जिल्ला अघिकारी उमाकान्त अधिकारीले बताएका छन ।

बजार सफा गरेर दैनिक रुपमा सरसफाई गर्न बजारबासीलाई शिक्षा दिने उदेश्यले आफुहरु बजार सरसफाईमा निस्केको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । बजारमा आज हामी सरसफाईमा निस्केपनि यो बजार तपाईहरुको भएकाले बजार कस्तो बनाउने तपाईहरु कै हात भएकाले व्यापारका संसंगै सर सफाईमा ध्यान दिन व्यापारीहरुलाई प्रजिअले आग्रह गर्नु भयो ।


जिल्लालाई पुर्ण दिशा मुक्त जिल्ला घोषणा गर्न पहिलो घोषणा भएका २४ वटा गाविसहरुको पछिल्ला अवस्था बारे मुल्याकन गर्न यूनिसेफको आर्थिक सहयोगमा ग्रामिण युवा तथा समाज विकास केन्द्र (हिरिसडेक मुगु) मुगुले साविकका २४ वटै गाविसमा कर्मचारी खटाएको छ भने जिल्लाको सरसफाई सम्वन्धि हुने कार्यक्रममा सहजीकरण गरिरहेको छ ।

नेपालसरको तर्फा बाट जिल्लामा सरसफाई सम्बन्धि काम गदै आएको खानेपानि तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख.रबि कोइरालाको अनुसार आगामी दिनलाई गमगढी बजारलाई पूर्ण सरसफाईको लागी मज्दुरीहरुलाई जेला तिरेर भएपनि गमगढी बजारलाई पूर्णरुपमा सरसफाई बनाउर्ने प्रतिबद्घता समेत गरेका छन । 

कर्मचारी र जनप्रतिनिधीहरुको टोलीले गमगढी बजार क्षेत्र भरी सर सफाई गरेको छ । सरसफाईमा कर्मचारी,राजनैतिक दलका कार्यकता,व्यापारी,संचारकर्मी प्रहरी, नेपालिसेनाहरु सहभागी भएका थिए ।

तस्बीर: दान बहादुर बुढा / साझासबाल (मुगु) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य