२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिवुड स्टार श्रीदेवीको निधन, हेर्नुहोस् बच्चादेखि दुबईसम्मको तश्विरहरु

२०७४, १३ फाल्गुन आईतवार ०६:०७

फागुन १३, काठमाडौँ । बलीवुड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन भएको छ । ५४ बर्षको उमेरमा श्रीदेवी आफ्नो पति बोनी कपूर र कान्छी छोरिसँग विवाहमा सरिक हुन दुबई पुगेकी थिइन । 

तर त्यहाँ श्रीदेवीको अचानक निधन भएको खबरले बलीवुड कलाकार तथा उनको फ्यानहरुमा गहिरो चोट पुगेको छ । 

पछिल्लो जानकारी अनुसार, श्रीदेवीको मुंबई स्थित घरमा आफन्तजनहरु जान सुरु गरेका छन्, जहाँ श्रीदेवीकि ठूली छोरी जाह्नवी कपूरलाई सान्त्वना दीईरहेका छन् । फिल्म 'धड़क' को शूटिंग शेड्यूलको कारण श्रीदेवीकि ठूली छोरी जाह्नवी आमासँग दुबई जान पाएकी थिइनन् । 

कयौं सुपरहिट फिल्ममा काम गरेकी श्रीदेवीको अन्तिम फिल्म 'मम' रह्यो । यस अघि २०१२ मा उनको फिल्म 'इंग्लिश भिंग्लिश' निकै चर्चित भएको थियो । १९८३ मा आएको फिल्म 'हिम्मतवाला' ले उनलाई रातारात स्टार बनाएको थियो । श्रीदेवीले आफ्नो साथीहरु र फिल्म इन्डस्ट्रीलाई नै अचम्ममा पार्दै प्रोड्यूसर बोनी कपूरसँग विवाह गरेकी थिइन् ।

सबैभन्दा पछिल्लो तश्विर: दुबईमा विवाह समारोहमा खिचाईएको हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा