2026-09-03 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्लोपन भगाउन चिनिया कम्पनीले निकालेको थियो यस्तो आइडिया ! तर भयो ब्याण्ड !

चाइनाको एक कम्पनी TOUCH ले मानिसको एक्लोपन भगाउन एक आइडिया निकालेका थिए । सेक्स टोयज म्यान्युफ्याक्चरर यस कम्पनीले ‘शेयर्ड गर्लफ्रेन्ड सर्विस’ लन्च गरेओ थियो जसले चीनको लाखौँ पुरुषहरुको जरुरी पूरा गरेको थियो । तर अब यसलाई चीनमा ब्याण्ड गरिएको छ ।

उक्त कम्पनीले एपमार्फत एक फीचर दिएको थियो जसमा सिर्फ मोबाइलबाट घर बसी-बसी यस्ता डल्स बुक गर्न सकिन्थ्यो । यस एप्लिकेशन मार्फत कस्टमर आफ्नो मनपर्ने डलको आउटफिट, हेयरस्टाइल र ऐसेसरिजमा पनि परिवर्तन गराउन सकिन्थ्यो । यो डल्स २९८ युआन यानेकि लगभग ३ हजार रुपयामा पाउन सकिन्थ्यो ।

कम्पनीको अनुसार यी डल्सलाई छुँदा थरि-थरीको आवाज निकाल्थ्यो । जसको कारण सेक्स डल्स साच्चैका मान्छेसँग भएको जस्तो महसुस हुन्थ्यो । यस्ता डल्स चाइनीज, रशियन, कोरियन युवतीको रुपमा अलग भर्सनमा आउँथ्यो ।

संसारमा सप्लाई हुने सेक्स टोयहरु मध्ये ८०% चीनमा बन्छ । संचार रिपोर्ट अनुसार, चीनको सेक्स टोय उद्योगमा १० लाखभन्दा बढीलाई रोजगार मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही