नगरपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नगरपा"/>

2026-07-05 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नगरलाई भ्रष्ट्राचार मुक्त बनाउंछु: नगर प्रमुख थापा

2018-03-12

फागुन २८,अर्घाखाँची | भुमिकास्थान नगर प्रमुख रेशम थापाले आफ्नो नगरलाई भ्रष्ट्राचार मुक्त नगरपालीका  बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । 


नगरपालीकाको प्रथम  स्थापना दिवस तथा प्रबचन प्रर्दशन कार्यक्रममा मनतब्य राख्दै उहांले यस्तो बताउनु भएको हो ।

 नगर प्रमुख थापाले आफ्नो नगर समृद्ध बनाउन बिकास निर्माणका साथै शिक्षा,स्वास्थ्य,पर्यटन,खेलकुद जस्ता बिभिन्न शिर्षकमा झन्डै ३७ करोड रकम बिनियोजन गरि काम अगाडि बढाएको जानकारी दिनुभएको छ । उपप्रमुख खडानन्द बेल्बासेले पालीकामा अहिले सम्म करीब ७० प्रतिशत योजना सम्झौता भएपनी भुक्तानी दिन ढिला भएको भन्दै बिकास निर्माणको काममा सहयोग र समर्थन गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

यस्तै नगरका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले नगरलाई नमुना बनाउन बिज्ञहरुको समुह बोलाई गुणात्मक डिजाईन गरी बिकास निर्माणमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।हरीशचन्द्र भुसालको स्वागत मनतब्य र मणीराम पराजुलीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली,नगरसभा सदस्य शिब बन्जाडे,कार्यपालीका सदस्य खगेश्वर पन्थी,रा.ज.मो.नेता कबिराम खनाल,नेपाली कांग्रेसका अशोक कुमार श्रेष्ठ,एमालेका जिल्ला उप सचिब प्रेमनारायण गैरे,बिबेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष हरी प्रसाद भुसाल,स्वास्थ्य बिमा कर्मचारी रामचन्द्र ढुगांना लगायतले मन्तव्य राख्दै नगर समृद्धिको कामना सहित शुभकामना दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै