2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेणुका थापाको म्युजिक भिडियोमा नाचेर चपुर हिरोले पायो १ लाख

चैत ११, काठमाडौँ | रेणुका थापाको ‘तिम्रो मायाँमा’ म्युजिक भिडियोको ‘कभर डान्स’ प्रतिष्पर्धामा रौतहटको चन्द्रपुरको चपुर हिरो ग्रुप समूहले पहिलो पुरस्कार प्राप्त गरेको छ । 

समूहलाई भिडियो निर्माण समूहले डान्स फिवरको स्टुडियो मैतीदेवीमा एक कार्यक्रका बीच विजयी घोषणा गर्दै नगद एक लाख रुपैयाँ  प्रदान गरेको हो । प्रतियोगितामा कुल १० भिडियोले प्रतिष्पर्धा गरेका थिए । 

कार्यक्रममा भिडियो निर्माण पक्षले विजेताहरूको छनौट युटुबको भ्यु/लाइक तथा कमेन्टको साथै नायक गजित विष्ट र कोरियोग्राफर महेश गोदारको निर्णयका आधारमा गरेको जानकारी दिएको छ । 

गायिका रेणुका थापाको लेखन, स्वर तथा संगीतमा रहेको उक्त म्युजिक भिडियोमा अभिनय पनि थापाकै रहेको छ भने भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्। भिडियोमा गायक सन्तोष लामाको समेत स्वर सुन्न सकिन्छ । 

‘तिम्रो मायाँमा’ म्युजिक भिडियो (ओरिजनल)

प्रथम भएको… (कभर डान्स- चपुर ग्रुप)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई