२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरपालिकाद्वारा कृषि भ्रमण प्रतिबेदन सार्बजनिक

२०७४, १३ चैत्र मंगलवार १४:३४

चैत १३, अछाम | मङ्गलसेन नगरपालिका द्वारा कृषि अवलोकन भ्रमण बारे पत्रकार सम्मेलन गरि जानकारि गरायको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगरपालिका मार्फत केही समय अघि नगरपालिका का विभिन्न वडाका जनप्रतिनिधि र किसान तथा प्राविधिक कर्मचारि सम्मिलित पुर्वी नेपालका विभिन्न जिल्लामा भयको कृषि अवलोकन भ्रमण का विषयमा जानकारि गराईयको थियो । 

नगर प्रमुख बोहराले भ्रमणको लक्ष उदेश्य र त्यहा भय गरेका कृयाकलापको बारेमा जानकारी गराउनुभयको थियो। फागुन ३० देखि चैत्र ९ गते सम्म भयको कृषि अवलोकन भ्रमणको अवसरमा विभिन्न जिल्लामा कृषि क्षेत्रमा भएको प्रगति, त्यहाँ संचालित कृषि फर्म, केराबारी, तरकारी खेती, मत्स्यपालन, आँप खेती बाट भएको आर्थिक समृद्धि र तेस्को आफ्नो नगरपालिकामा ब्यावहारिक प्रयोग को बिसयमा जानकारी लियको नगरप्रमुख बोहराले बताउनुभयो ।     

कृषि प्रसार शाखाबाट पुर्ब निर्धारि कार्यक्रम अन्तर्गत को ६ लाख बजेट भ्रमणमा खर्च भएको र भ्रमणमा कृषक, जनप्रतिनिधि र कर्मचारी गरि २० जनाको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयको थियो । 

पत्रकार सम्मेलनमा नगर उपप्रमुख सरिता उपाध्याय, पत्रकार महासङ्घका सचिव होम साउद, सबै वडाका वडाअध्यक्ष कर्मचारी र सरोकारवालाको सहभागिता रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुङ्गानाले सवागत मन्तब्य राख्नुभएको पत्रकार सम्मेलनको सञ्चालन कर्मचारी नरेश कठायतले गर्नुभयको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ