सास । चैत्र २०, बर्दिया । 

आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ । 

यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । चैत्र २०, बर्दिया । 

आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ । 

यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो । 

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

म्युजिक नेपालमा धन सम्पत्तिको हंगामा भएपछि (भिडियो)

२०७४, २० चैत्र मंगलवार १५:१६

सास । चैत्र २०, बर्दिया । 

आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ । 

यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो । 


जुन गीतमा धन सम्पत्ति र रुप रङ्गका कारण आफ्नै मान्छे पनि विराना हुने कुरालाई देखाइएको छ । 

सबैले स्टेचलाई मात्र हेरेर गीतसङ्गीतमा लगानी गरेतापनि बर्दियाका अग्रज स्रष्टामध्येका प्रभात सुवेदीले आफ्नै शब्द र लयमा यो जीवन्त गीत बजारमा ल्याएको  ल्याएका हुन् । र  यो गीत कमाउन भन्दा पनि नेपाली समाज अनि घर परिवार र आफन्तहरुबाट पाइने धोका र सम्पत्तिको धम्की देखाउनेहरुको यथार्थालाई समेटेको बताउँछन् । 

पेशाले शिक्षक रहेका सुवेदीका यसअघि पनि “बाचाकसम”, “पिपलु चौतारी”, “चरी जुरेली”, “उज्यालो विहानी”, “डोको नाम्लो”, “भवसागर” लगायतका क्यासेट एल्बमहरु र दर्जनौं गीतहरु आइसकेका छन् । 

मानव जीवनको यथार्थमा आधारित रहेको यो म्युजिक भिडियोमा बर्दियाकै प्रतिभाहरु स्यारोन रेग्मी र अञ्जु अधिकारीले निकै शशक्त अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन र शिवेन पोखरेलको निर्देशनमा सहारा फिल्मस् एण्ड ईन्टरटेन्मेन्टबाट तयार गरिएको भिडियो आम दर्शकले अत्यन्तै रुचाउने गायक प्रभात सुवेदीले बताए । 

अझ यस गीतको अर्को सुन्दर संयोग के भएको छ भने बर्दियाकै प्रतिभावान कलाकार तथा संगीत संयोजक रकेश वलीको संगीत संयोजन रहेको छ भने बर्दियाकै गायक कर्ण सञ्ज्यालले तरङ्ग स्टुडियोमा रेकर्डिङ गरेका हुन भने ध्वनि समिश्रण सन्तोष पौडेलले गरेका हुन् । 

हेर्नुहोस् भिडियो ..



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते