२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेतकोट नगरपालिका ६ मा सरसफाई सम्बन्धि घरदैलो अभियान

२०७४, २५ चैत्र आईतवार १४:५८

भास्कर के.सी | चैत २५, कञ्चनपुर | बेतकोट नगरपालीका वडा नम्बर ६ सिसैया भमकेश्वर टोलमा वडा कार्यालयबाट वडाध्यक्ष फट्टेराम राना र सेवक नेपाल कर्मचारीले पुर्ण सरसफाई सम्बन्धि संयक्त रुपमा घरदैलो गरेका छन् । 

करिब ५० घरदुरीमा शौचालय अनुगमन गरेर १५ घरमा शौचालय भत्केका  र केहि व्यक्ति शौचालय प्रयोग नगर्ने पाईएको छन । वडाध्यक्षले आफ्नो वडामा रहेका सम्पुर्ण घरमा शौचालय सबैले प्रयोग गर्नु पर्ने बताए । नेपाल सरकारबाट सञ्चालित सरसफाईलाई विशेष प्रथमिकतामा राख्ने, भत्केका शौचालय पुनः निर्मााण नगरे वडा कार्यालयबाट पाउने सेवा सुविधा जस्तै वृद्ध भत्ता। नागरिता, सिफरिस जन्म दर्ता, मृत्यु दर्ता जस्ता सेवाबाट वञ्चित गरिने उनको भनाई रहेको छ । वडामा रहेको दुई जना महिला सदस्य सहित तीन पुरुषलाई समेत पुर्ण सरसफाई सम्बन्धि सेवक नेपालको कर्मचारीसँगै अनुगमन गर्ने वडाध्यक्ष रानाले बताए । 

त्यसै गरि वडाध्यक्ष रानाले अब आउने दिनेमा बेलाबेलामा घरदैलो र शौचालय उत्त वडामा रहेको सरकारी तथा गैर सरकारी विद्यालयमा समेत अनुगमन गरिनु साथै केहिदिनमा पछि सिशैया बजार क्षेत्रमा  सरसफाई सम्बन्धि जानकारी गराई फोहोर मैला व्यवस्थापन गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी