३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० मिनेटको लागि गर्लफ्रेन्ड…, त्यो पनि जम्मा १५ रुपयाँमा !

२७ चैत्र २०७४, मंगलवार ०९:१३

हामी सबैको जीवनमा केहि बन्ने लक्ष्य हुन्छ । कोहि डाक्टर बन्ने लक्ष्य राख्छन् त कोहि पाइलट त कोहि शिक्षक तर के तपाइँले कसैको गर्लफ्रेन्ड वा कसैको ब्याईफ्रेन्ड बन्ने लक्ष्य राख्छौं ? पक्कै पनि तपाईलाई यो प्रश्न अचम्म लाग्यो होला । किनकी चीनमा एउटा सपिंग कम्प्लेक्सले गर्लफ्रेन्डको जागिर दिएको छ । यसको मतलव जागिर खानेको कामनै कसैको गर्लफ्रेन्ड बन्नु पर्ने हुन्छ । 

भनिन्छ नि संसारमा सबै थोक किनेर पाइन्छ तर बाबु-आमा पाइन्न । हुन पनि हो अब हुँदा हुँदा गर्लफ्रेन्ड पनि किनेर नै पाइने भए पछी के को चिन्ता ? तपाइँ जति सुकै नराम्रो हुनुस् वा तपाइँसँग गर्लफ्रेन्ड नै छैन, एक्लै झ्याउ लागेको छ भने अब तपाइको लागि राम्री-राम्री शुन्दरी तपाइको अघि-पछी हुन्छन् । 


माथिका कुराहरुले तपाइले केहि कुरा बुझ्नुनै भयो होला अब भाडामा पनि गर्लफ्रेन्ड पाइन्छ । एउटा यस्तो जागिर जो तपाइँलाई थाहा छैन, तर प्रचलनमा छ । जुन ट्रेन्ड हाम्रै छिमेकी मुलुक चीनमा प्रचलनमा आएको हो । जहाँ भाडामा गर्लफ्रेन्ड लिएर सँगै हिड्न तथा नियामानुसार ति गर्लफ्रेन्डको प्रयोग गर्न पाइन्छ । 

रिपोर्टको अनुसार चीनको शहर हुआनमा एक शपिङ सेन्टरले १५ जना युवतीलाई भाडामा उपलब्ध गराएको छ । विटालिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य गेटमा ति युवतीहरु पाइन्छन् । जसमध्य तपाइँलाई जुन राम्री लाग्छ, उसैलाई छान्न पाउनुहुन्छ, जसको लागि मात्र १५ रुपयाँ (नेपाली पैसामा रुपान्तर गर्दा) मात्र तिर्नु पर्ने हुन्छ । २० मिनेटको लागि तपाइँले गर्लफ्रेन्ड पाउनुहुन्छ र यदी २० मिनेट काटेमा मिनेट अनुसार पैसा तिरे पुग्छ ।

युवती भाडामा लिएपछि तपाइँले उनको साथ शपिङ, लन्च वा डिनर लिन सक्नु हुन्छ ।  यदी तपाइँ सपिंग गर्न जाँदै हुनुहुन्छ र एक्लो हुनुहुन्छ भन्ने तपाइले उनै गर्लफ्रेन्डलाई लिएर जान सक्नुहुन्छ, जसले तपाइँले आग्रह गर्नुभएमा तपाइले किन्नु भएको सामान बोक्ने, तपाइँसँग गर्लफ्रेन्डले झैं व्यवहार गर्ने, सँगै हिड्ने तथा सपिङ मलमा खाजा/खाना/कफी खाने, तपाइँसँग फोटो खिच्ने लागायतको सेवा गर्नेछिन् ।

यस शपिङ सेन्टरले जनाए अनुसार यो पछिल्लो समयको सबैभन्दा ठूलो शपिङ ट्रेन्ड बन्नेछ । तर एउटा सर्त तपाइँको लागि खिन्न बनाउने खालको के छ भने तपाइँले भाडामा लिएर जानु भएको उक्त युवतीलाई तपाइले छुन भने पाउनुहुने छैन । … गज्जब छैन त चाइनिजहरुको व्यापार पोलिसी ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन