2026-09-15 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समृद्धिको ढोका खोल्न सडकलाई पहिलो प्राथमिक हुनुपर्ने सासंद बोहराको भनाइ

लोकेन्द्र प्रशाद जोशी | बैशाख १, दार्चुला । दार्चुला जिल्लाबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्बाचित सासंद गेल्बुसिह बोहराले जिल्लाको समग्र बिकास र समृद्धिको ढोको खोल्न सडक निमार्णलाइ पहिलो प्रार्थमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउँनुभएको छ । 

दार्चुला तिकंर सडक, जिल्लाको बिभिन्न गाउँपालीका नगरपालीका जोड्ने रणनितिक महत्तका क्षेत्रिय सडकहरु र बिभिन्न शाखा सडक निमार्णलाइ तिब्रता दिन सके बिकासका अरु सम्भाबनाहरु बढ्दै जाने बताउँनुभएको हो । सासंद बोहराले प्रदेशको अल्पकालिन बजेटबाट समेत आफुले जिल्लाको सडक, कृर्षि, खानेपानी, सिचाइ लगायत बिभिन्न क्षेत्रका कार्यक्रम बिनियोजन गर्नकोलागि पहल भइरहेको बताउँनुभयो । 

दार्चुलाको तिंकर नाका सञ्चालनमा ल्याउन र तिकंर सडकलाइ तिब्रता दिन बिभिन्न क्षेत्रसंग पहल भइरहेको बताउँनुभयो । तिंकर नाकालाई चीनसँग धार्मीक र पर्यटकिय नाकाको रुपमा विकास गर्न सके दार्चुलासंगै सिगों प्रदेश नम्बर ७ को बिकासमा टेवा पुग्ने उहाँको धारणा छ । बिगतदेखी विस्पोटक पदार्थको अभावमा सडक विस्तारको काम सुस्ताएको बिषयमा रक्षा मन्त्रालय लगायत सरोकारवालाहरुको ध्यानआकर्षण गरीएको भन्दै उहाँले बिष्पोटक पदार्थको बैकल्पीक ब्यबस्थापन गरेर भएपनि सडक निमार्णको तिब्रताकालागी पहल भइरहेको बताउँनुभएको छ । 

जिल्लाको ब्यास, अपिहिमाल लगायत क्षेत्रमा सडक पुर्याउँन सके धार्मीक, पर्यटकिय बिकासको ढोका खुल्ने सासंद बोहराको धारणा छ । पहिलो प्रार्थमिकता सडकलाइ दिएर त्यसपछि बिद्युत, कृर्षि लगायत सबै क्षेत्रको बिकासमा आफुहरुको प्रार्थमिकता रहने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ