बैशाख २ काठमाण्डौ | नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ५८६०० मा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन प्रतितोला ५८३०० मा कारोबार भैरहेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ५० रुपैयामा कारोबार भैरहेको छ |