२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

२०७५, ३ बैशाख सोमबार ०६:२७

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् ।

आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भनेपछि सयौंको संख्यामा रहेका सेवाग्राहीले टेलिकम विरुद्ध नारावाजी गरेका छन्  । हिजो टेलिकम कार्यालयमा आएर पैसा तिरेर गएको तर आज लाइन काटियो सुन्धारा काउन्टर आगाडी रहेका एक सेवाग्राहीले भने "यस्तो अवस्थामा पनि टेलिकमका कर्मचारी जिम्मेवारी वहन गर्दैनन्।''


विशेषगरी टेलिकमको सुन्धारा क्षेत्रका ल्याण्ड लाइन सेवामा हिजो देखि यस्तो समस्या  देखिएको सेवाग्राहीले जनाएका छन्  । यस विषयमा साझा सबालले टेलिकम  प्रवक्ता प्रतिभा बैद्यसँग जानकारी लिन खोज्दा उनले आफुँ व्यस्त भएको भन्दै पछि सम्पर्क गर्न भनिन्  । थप जानकारीको लागि टेलिकमको सूचना शाखामा बुझ्दा आफुहरुलाई यसबारेमा कुनै जानकारी नभएको भन्दै उल्टै जानकारी दिएकोमा धन्यवाद दिए  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली