२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुमको काँक्रेबाट बुर्तिवाङ-बागलुङ हुँदै सिधा काठमाडौ डिलक्स बस सेवा सञ्चालन

२०७५, ७ बैशाख शुक्रबार ०८:५४

बिमल खड्का/बैशाख ७ बुर्तिवाङ। बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी संघ र सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा वैशाख ५ गते बाट पुर्वी रुकुमको काँक्रेदेखि बुर्तिबाङ , बागलुङ हुदै काठमाण्डौ सिधा डिलक्स वस सेवा सञ्चालन भएको छ । 


बुर्तिबाङ हुदै बस संचालन भएपछि पुर्वी रुकुमका जनतालाई दाङ हुँदै यात्रा गर्ने नपर्ने भएको छ ।

दाङबाट जादा धेरै समय लाग्ने स्थानीयको भनाइ रहेको छ ।

बस सेवाको संचालन  कार्यक्रममा पुर्वी रुकुम जिल्लाका  भुमे गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नरबहादुर बुढाले रिबन काटेर  उद्घाटन गरेका हुन् । 

समितिले रुकुमदेखि काठमाडौ सम्मको भाडादर प्रति यात्रु १ हजार ९ सय तोकेको छ ।

बस रुकुमको काँक्रेबाट विहान ११ वजे र काठमाण्डौबाट दिनको ४.३० वजे छुटने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस