2026-09-15 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महालक्ष्मी बिकास बैंकको आज बिधीवध समुदघाटन

टेकेन्द बोहरा | वैशाख १२, बझाङ | महालक्ष्मी बिकास बैंकको मँगलवार सदरमुकाम चैनपुरमा बिधीवध समुदघाटन सम्पन्न भएको छ ।

मँगलवार भएको समउद्घाटनको कार्यक्रमको प्रमुख अतिथीमा जयपृथ्वी नगरपालीका मेयर बिरेन्द्र खड्का रहेका थिए । भने कार्यक्रमको सभापतीत्व माहालक्ष्मी बिकास बैड्ढका प्रमुख कार्यकारी अधिकृत कृष्ण लामीछाने रहेका थिए । 

कार्यक्रमा स्वागत मन्तब्य महालक्ष्मी बिकास बैड्ढका बझाड्ढ साखाका प्रबन्ध निर्देसक शेर बहादुर बिक गरेका थिए ।

महालक्ष्मी बिकास बैड्ढको चुत्ता पुजि २ अरव ७३ करोड रहेको बताएको छ । यस साखाले बझाङबासीहरुलाई मध्यनजर गर्दै एटिम सेवा,मोवाईल बैड्ढिकिङ सेवा ,रेमिटान्स सेवा,इसिसि सेवा किलियरी सेवा,  दिने बताएको छ ।

अव महालक्ष्मी बिकास बैङले गाँउपालीकालाई मध्यनजर गर्दै गाँउ गाँउमा आप्नो सुबिधा दिने बताएको छ ।

महालक्ष्मी बिकास बैङले सदरमुकाम चैनपुरमा गत बर्ष मँसिर मँसिर१४ गतेवाट आप्नो कारोवार सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ