2026-09-08 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको छः पौडेल

वैशाख १२, मकवानपुर | प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन् । 

नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता समेत रहेका पौडेलले सरकारले समृद्धिको लागि नीति तथा कार्यक्रमहरु ल्याउन लागेको बताए । बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले भने ‘हामीमले हामीसभित्र भएका तितामिठा कुराहरुलाई थाँती राख्दै अघि बढनुको विकल्प छैन, एउटा पार्टी सत्तामा हुँदा सरकारमा हुने र नहुनेबिच कहिलेकाही फराकिलो भएको महशुस समेत हुनसक्छ तर हामी मिलेर अघि बढनुनै अहिलेको आवश्यक्ता हो ।’

प्रदेश नंबर ३ अरु प्रदेश भन्दा अगाडी रहेको भन्दै उनले एमालेले प्रदेशलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा धेरै छलफल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग