२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

आशा खड्काको अभिनयमा रामकुमार पौडेल र स्मृति शाहीको आवाजमा ‘एउटा किताब’ गीत सार्वजनिक (भिडियो सहित)

२०७५, १३ बैशाख बिहीबार ०५:४०

नेपाली लोक दोहोरी गीत संगीत प्रतिको मोह र आफनो परम्परालाई जर्गेना गर्न अहिले पनि  सष्टा तथा सर्जकहरु निरन्तर रुपमा लागी परिरहेका छन् । रामेछापबाट पनि धेरै गायक गायिकाले कहिले आफ्नो जिल्ला चिनाउनका लागी जिल्ला बिशेष गित र  कहिले प्रेम वियोगका शब्द संकलन गर्दै आवाज भरेर मनोरञ्जन दिने प्रयत्नमा जुटिरहेका छन् । 

यसै क्रममा रामेछापका युवा गायक रामकुमार पौडेल र कुमार जंग कार्कीले एउटा किताब भन्ने बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।  गायक रामकुमार पौडेल र गायिका स्मृति शाहीको सुमधुर आवाजमा रेकर्डिङ गरिएको लोकदोहोरी ‘एउटा किताब’ युटुवमार्फत बजारमा आएको छ ।


प्रेममा आधारित गीतको शब्द  संकलन तथा लय सिर्जना उनै गायक रामकुमार पौडेलको रहेको छ । रामेछाप सांस्कृतिक कलाकार समाजका उपाध्यक्ष समेत रहेका पौडेलले यस अगाडि पनि विभिन्न गीतमा लय शब् सिर्जना गर्नुका साथै गीत रेकर्डिङ समेत गरिसकेका छन् । गीतको म्युजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका छन् । ‘गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन नवीन घर्तीमगरले गरेका छन । भिडियोमा आशा खड्का र कुमारजंग कार्कीको अभिनय रहेको छ ।

भिडियोमा रामेछाप र सिन्धुलीका विभिन्न ठाउँका दृश्य देखाइएको छ । गोर्खा चौतारीबाट अडियो भिडियो निर्माण भई म्यजिक नेपालको युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।

'मायाले मलाइ सताको एउटा किताब लेख्ने सुर गर्दै छु तिम्रो मेरो प्रेम कथाको' भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ