२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

स्थानिय निकायमा बैंक नहुँदा जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता

२०७५, १६ बैशाख आईतवार १७:२९

दान बहादुर बुढा | बैशाख १६, मुगु | मुगुमा स्थानिय नयाँ संरचनामा पुग्गेको एक बर्ष भन्दा बढी समय भई सक्दा पनि जुम्ला जिल्लाका अधिकाङ्गस गाँउ पालिकामा स्थानिस सरकारको माताहतमा बैकको स्थापना गर्ने सरकारी निति भए पनि जुम्लाका धेरै गाँउपालिकामा बैक नहुदा पुरानै शैलिमा सदरमुकाम धाउन बाध्य भएका छन ।

जुम्ला जिल्लामा रहेको एक नगर पालिका सात गाँउ पालिकमा स्थानिय निकायको गठन भएको भए पनि  सदरमुकाम खलाङ्गगा  चन्द्रनाथ नगरपालिका र गुठीचौर गाउँ पालिकामा मात्र बैङ्गक सेवा सन्चालनमा रहेका छन भर्ने अन्य छ बटा स्थानिय निकायमा बैक स्थापना नहुदा स्थानिय जनतालाई निकै गारो भएको छ ।

जुम्ला बजार बाट २०कार्ष टाढा रहेको  र अति बिकट मानियको कनका सुन्दरी गाँउ पालिकामा  बकै स्थापना नहुदा एक दिन पैदल हिडेर सदरमुकाम खलङ्गगा पुग्यर बैङ्गकीङ्ग कारो बार गर्न बाध्य रहेको कनका सुन्दरी गाँउ पालिका वडा नम्बर १ बाट गाँउ पालिका कार्यालय आउन एक दिन लाग्र्ने गाँउ पालिकाबाट योजना लगाएत अन्य काम गरी बैक सम्बन्धिका काम गर्न पुन १ दिन लाएर सलरमुकाम खलाङ्गगा जानु प्रर्ने सरकारले सिंहदरवारको अधिकार गाँउ गाँउमा आयो भनेता पनि गाँउमा सिंह मात्र आए सिंह दरवार नआएका कनकासुन्दरी १ जुम्लाका हामी जनताहरुलाई बिगतका दिन भन्दा बढी दुख भोग्नु परेको कनका सुन्दरी १ का शेर बहादुर बुढाले बताएका छन ।  


बडा नम्बर १का जनताहरुलाई गाँउ पालिका बाट सेवा लिन निकै गारो भएका छ ।पहिला सदरमुकाम जान २ घण्टाले पुगेर काम गरी  घर फीता भईहाल्थीयौ  अहिले एक दिन लगाएर गाँउ पालिका आउनका लागी समय लाग्छ गाँउ पालिका बाट सदरमुकाम जान १ दिन लाग्छ नयाँ सरकारको नितिले हामी कनका सुन्दरी १वडाका जनताहरुलाई सुबिधा भन्दा दुख भएको कनका सुन्दरी १बस्र्ने  स्थानिय मागी भण्डारीले बताएकी छन । 

आ.व ०७४।०७५मा कनका सुन्दरी गाँउ पालिका बाट मात्र साना ठूला २सय ५० भन्दा बढी आयोजना गाँउ पालिका भीत्र रहेका शिक्षक अन्य कर्मचारीहरु बैकीङ्र्गे सेवा लिनको लागी सदरमुकाम खलाङ्गगा पुग्र्ने गरेका छन ।

नेपाल सरकार राष्ट्रिय बाणिज्य बैक बाट कनका सुन्दरी गाँउ पालिकामा बैकीङ्ग सेवा दिनको लागी कुमारी बैक आउर्ने निर्णय भई कनका सुन्दरी गाँउ पालिका संग सम्झौता भई सकेको र गएका माघ महिना बाट काम सनचालन गर्ने आसपासन दिए पनि अहिले सम्म बैक स्थापन हुन नसकेको र पटक पटक कुमारी बैकको सुर्खेत कार्यालयमा गई कुरा गरेको गाँउ पालिकाका जनताहरुलाई निकै दुख पाएको हुदा पहल निकै गरेका छै तर कुमारी बैकले चाडै कार्य सन्चालन गर्ने भनेर आसपासन मात्र दिएको छ गाँउ पालिका बाट पनि निकै बैक छिटो सन्चालनको लागी पहल गरी रहेका कनका सुन्दरी गाँउ पानिकाकी कार्यवाहक अध्क्षय उर्मीला भण्डारीले बताएकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा