वैशाख २८ काठमाण्डौ | आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ५९ हजार २ सयमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ९ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँ छ |