2026-09-18 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पैसाको मोहमा बिरालोलाई खाने महिला

जेष्ठ २, एजेन्सी | मान्छेहरु पैसाको लागि धेरै हदपार गर्न पनि तयार हुन्छन् | पैसाको लोभमा कम्बोडियामा बस्ने एक महिलाले कमजोर जनवारहरुलाई मारेर खान थालेकी थिईन् |

येह लिन टुच नाम गरेकि महिलाले एक यूट्यूब च्यानल मार्फत आफुले जनवार मारेर खाएको भिडियो सार्वजनिक गरेर पैसा कमाउथिन्| त्यति मात्र नभएर उनले पैसाको मोहमा संरक्षणगरेर राखेको दुर्लभ बिरालोलाई मर्न समेत पछि परिनन् |

सुरुको दिनमा टुचले आफनो श्रीमानसंग मिलेर भिडियो बनाउने गर्थिन | रिपोर्ट्सको अनुसार उनले सर्प, भ्यगुता, जंगली पन्क्षि तथा समुद्रको जीवलाई समेत पकाएर खाई सकिन् | उनले मारेर खाएको अधिकांस जनावरहरु दुर्लभ प्रजातिको रहेको पाईन्छ | उनले बनाएको भिडियोबाट धेरै आम्दानी गरेको दाबी रहेको छ |

टुचले बनाएको भिडियो भाईरल भएर वातावरण मन्त्रालयसम्म पुगे पछि उनीहरुको खोजतलास भएको हो | उनीहरुले जंगलमा भिडियो बनाईरहेको बेलामा प्रहरीहरुले प्रकाउ गरेका खबर बाहिर आएको छ | दुबैजना बुढाबुढीले आफुले जङ्गली जनवारको सिकार नगरेको बरु जनवारले आफुलाई हमाल गर्दा बचाउमा गल्ति हुनपुगेको बताए | कम्बोडिया सरकारको अनुसन्धान अझै जारी  छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई